अर्थ राजनीतिक राष्ट्रवादबारे खै चेतना – डा.बाबुराम भट्टराई काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराई अर्थ राजनीतिक राष्ट्रवादका सम्बन्धमा नेपाल एकढिक्का हुन नसकेको बताएका छन्। उनले आज ट्वीटरमार्फत भनेका छन्, “हाम्रो राष्ट्रवादको विमर्शमा खट्केको कुराः भौगोलिक राष्ट्रवाद वा सीमानाबारे पूरै देश एकढिक्का हुन्छ। राम्रो! तर अर्थ राजनीतिक राष्ट्रवाद, जुन जनताको जीवनमा बढी जोडिन्छ त्यसबारे खै चेतना/आवाज?”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्