एमालेको वार्ता अनधिकृत र व्यक्तिगत मात्र : राई काठमाडौं।नेकपा एमालेका केन्द्रीय सदस्य तथा माधव नेपाल पक्षका युवा नेता राजेन्द्रकुमार राईले पार्टी एकताका लागि भएका पछिल्ला प्रयासलाई व्यक्तिगत भएको बताएका छन्।राईले वार्ता टोलीका शीर्ष नेता भीम रावल सहितका नेता र सांसदमाथि कारबाही गरिएको अवस्थामा भइरहेका वार्ता अनधिकृत र व्यक्तिगतमात्र हुने उल्लेख गरेका छन्।उनले लेखेका छन्,“साँच्चै आधिकारिक वार्ता गर्ने हो भने नयाँ परिस्थिति निर्माण गरी नयाँ सहमति जरुरी छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्