नारायणकाजी श्रेष्ठले गोरखाको २ नगरपालिका र ८ वडामा सञ्चालन गरे स्वास्थ्यसेवा शिविर गोरखा। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखाका २ नगरपालिका र ८ वटा वडामा कोरोना परीक्षण, स्वास्थ्य सामग्री हस्तान्तरण र परामर्श कार्य सम्पन्न गरेका छन्। श्रेष्ठसहितको टोलीले जेठ ४ गतेदेखि हिजोसम्म सञ्चालन गरेको शिविरमा करिब २०० जनामा कोरोना पोजेटिभ देखिएको थियो। शिविरमा सचेतना अभियानसँगै एन्टिजेन परीक्षण, सङ्क्रमितलाई चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण, औषधी वितरण एवं परामर्श दिइएको श्रेष्ठले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्