मुख्यमन्त्री पोखरेल भन्छन्- पूर्वप्रधानमन्त्रीहरुबाट सरकारविरुद्ध 'चुरे पुराण' सुरु भयो काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालका पूर्वपधानमन्त्रीहरुबाट सरकारविरुद्ध 'चुरे पुराण' सुरु भएको टिप्पणी गरेका छन्। उनले आज ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले भनेका छन्,"बजेटले वातावरणीय प्रभाव मूल्यांकन गरी उपयुक्त ठाउँका ढुंगे पहाडलाई खानी क्षेत्र घोषणा गरी निकासी अनुमति दिनेकुरा गरेको हो।यसबाट चुरे क्षेत्रको संरक्षणमा सहयोग नै पुग्नेछ। तर विरोधका लागि पूर्वपधानमन्त्रीहरुको 'चुरे पुराण' सुरु भएको छ। "
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्