महन्थ ठाकुर र उपेन्द्र यादवबीच बोलचाल बन्द काठमाडौं।जनता समाजवादी पार्टीभित्र अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच बोलचाल बन्द भएको छ।जेठ ४ गते जसपाका अध्यक्षद्वयले संयुक्त विज्ञप्ति जारी गरेकै दिन संसदीय दलको नेता चयन गरेको पत्र संसद सचिवालयमा पठाएपछि विवाद चुलिएको थियो। लगत्तै छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने र स्पष्टीकरण सोध्ने क्रम सुरु भएपछि बोलचाल नै बन्द हुन पुगेको एक नेताले बताए।पार्टीलाई जोगाउने प्रयास भने दुवै पक्षबाट भएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्