एक न्यायधीशले अर्को न्यायधीशमाथि प्रश्न उठाउनु गम्भीर समस्या होः मुख्यमन्त्री पोखरेल
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निस्पक्षतामा प्रश्न उठाउनु गम्भिर समस्या भएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन,"सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउने तहको गुटवन्दी देखिनु गम्भीर समस्या हो।" संवैधानिक इजलासमा २ जना न्यायाधीशमाथि अर्का न्यायधीश बारे प्रश्न उठाएका थिए।
प्रतिक्रिया दिनुहोस्