पूर्वप्रधानमन्त्री नेपाल भन्छन्- चुरेबाट ढुंगा, गिट्टी र बालुवा निकासी योजना जनघाती हो काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना बनाएको आरोप लगाएका छन्। उनले खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने योजना जनघाती भएको टिप्पणी गरेका छन्। बजेटमा भएको प्रावधान खुलमखुल्ला तराई-मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा भएको नेपालको आरोप छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्