माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच गोप्य भेटवार्ता काठमाडौं। एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच गोप्य भेटवार्ता भएको छ। आज बिहान कोटेश्वरस्थित नेता नेपाल निवासमा एक घण्टा छलफल भएको स्रोतले जनाएको छ। के विषयमा छलफल भएको हो खुलेको छैन। माधवकुमार नेपाल पक्षले छुट्टै पार्टी खोल्ने तयारी गरिरहँदा माओवादी नेता श्रेष्ठले भेट्नुलाई अर्थपूर्ण रुपमा मानिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्