तत्काल पार्टीमै अन्तसंघर्ष गर्न नेपाललाई दबाब काठमाडौं। नेता माधवकुमार नेपाललाई आफू पक्षीय केन्द्रीय सदस्यहरुले अझै पार्टीमै रहेर ओलीविरुद्ध संघर्ष गर्न सुझाएका छन्। आज बसेको केन्द्रीय समितिको बैठकमा नेताहरुले पार्टी अध्यक्ष ओलीले आफूहरुलाई वार्ताको नाममा झुलाउन खोजेको बताएका छन। तर नेताहरुले अहिले नै अर्को पार्टी गठन गर्नेभन्दा पनि पार्टीभित्रै अन्तरसंघर्षका लागि उनीहरुले सुझाएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्