पछौटेपन, अज्ञानता र भ्रमले सरकारले गरेको प्रयास र आकांक्षालाई चुनौती दियो : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भेदभावरहित समाजिक न्याय र समानता सहितको समृद्धिलाई आफ्नो उद्देश्य बनाएको बताएका छन्। जातीय छुवाछुत उन्मुलन विरुद्धको राष्ट्रिय दिवसमा शुभकामना दिँदै प्रधानमन्त्रीले अझै पनि समाजको पछौटेपन, अज्ञानता र भ्रमले अझै पनि सरकारले गरेको प्रयास र आकांक्षामा चुनौती दिइरहेको उल्लेख गर्दै छुवाछुत अशोभनीय र जघन्य अपराध भएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्