खानीजन्य ढुंगा,गिटी र बालुवा निकासीबारे सरकारले धारणा सार्वजनिक गरोस् : थापा काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासीको योजनाबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गरेका छन्। उनले सरकारले ल्याएको नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको भन्दै यस्तो माग गरेका हुन्। थापाले वातावरणीय सन्तुलन विगार्ने र तथा तराई मधेश,भित्री मधेशलाई मरुभूमीकरण गर्ने कुनैपनि कार्य स्वीकार्य नहुने उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्