नागरिकता अध्यादेशविरुद्ध मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा इजलास गठन काठमाडौं। प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले नागरिकता अध्यादेशविरुद्ध मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा इजलास गठन गरेका छन्। उक्त इजलासमा दिपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९मा जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध अदालतमा ६ वटा रिट दर्ता भएका छन्। ६ वटै रिट सुनुवाईका लागि आज पेशी तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्