सर्वोच्चको फूलकोर्ट बैठक : नियमावली संशोधन भएन, पुरानै रोस्टरबाट इजलास बन्ने काठमाडौं। संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन नहुने भएका छ। यससँगै पुरानै रोस्टरबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि आइतबार इजलास गठन हुने भएको छ। प्रधानन्यायाधीश र सर्वोच्च बारबीच छलफलमा संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्ने सहमति भए पनि आज बसेको सर्वोच्च अदालतको पूर्णबैठकले सो आवश्यक नदेखेको निर्णय गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्