अब समृद्धिको लागि सञ्चार : मन्त्री गुरुङ
काठमाडौं। सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले अब सञ्चार समृद्धिको लागि भएको बताएका छन्। आज मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक र मन्त्रालयको बजेट र आगामी कार्यक्रमका सम्बन्धमा जानकारी दिँदै गुरुङले विकासका लागि सञ्चार भन्ने स्लोगन परिवर्तन भएको बताएका हुन्। “कुनै समय थियो ‘विकासका लागि सञ्चार’ भन्ने थियो भने अब समृद्धिका लागि सञ्चार भन्ने स्लोगन हुनेछ’, उनले भने।
प्रतिक्रिया दिनुहोस्