परराष्ट्रमन्त्री बनेपछि २ सय किताब र केही घरायसी सामान थपेँ : प्रदीप ज्ञवाली काठमाडौं। पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफू मन्त्री बनेपछि २ सय पुस्तक र केही घरायसी सामान थपेकोे बताएका छन्। उनले आज फेसबुकमा एक स्टाटस लेख्दै विदेश भ्रमण र पारिश्रमिक बापतको लेभी गरी करिब १० लाख रुपैंया पार्टीको खातामा जम्मा गरेको पनि बताएका छन्। साथै उनले शनिवार बिहान सरकारी निवास छाड्ने जानकारी समेत दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्