परराष्ट्रमन्त्री बनेपछि २ सय किताब र केही घरायसी सामान थपेँ : प्रदीप ज्ञवाली
काठमाडौं। पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफू मन्त्री बनेपछि २ सय पुस्तक र केही घरायसी सामान थपेकोे बताएका छन्। उनले शुक्रबार फेसबुकमा एक स्टाटस लेख्दै विदेश भ्रमण र पारिश्रमिक बापतको लेभी गरी करिब १० लाख रुपैंया पार्टीको खातामा जम्मा गरेको पनि बताएका हुन्। साथै उनले आज बिहानै सरकारी निवास छाड्ने जानकारी समेत दिएका थिए।
प्रतिक्रिया दिनुहोस्