एमाले नेतृत्वमा मधेशमय सरकार, प्रदेश २ बाटै ११ जना मन्त्री काठमाडौं। नेकपा एमाले नेतृत्वको सरकारमा प्रदेश २ बाटै ११ जना मन्त्रीहरु सहभागी भएका छन्। एमालेबाट दुई मन्त्री रघुवीर महासेठ र लिलानाथ श्रेष्ठ पनि प्रदेश २ कै हुन्। बाँकी जसपाबाट १० जना मन्त्रीहरुमध्ये ९ जना प्रदेश २ बाटै प्रतिनिधित्व गर्छन्। एउटै जिल्ला धनुषाबाट ३ जना मन्त्री छन्। संविधान जारी भएपछि एमालेलाई मधेश प्रवेशमा रोक लगाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्