राजेन्द्र महतोको ‘बहुल राष्ट्रिय राज्य’ के हो? काठमाडौं। जसपाका नेता राजेन्द्र महतोले शुक्रबार मन्त्री पदको सपथ गरेलगत्तै बहुल राष्ट्रिय राज्य बनाउन मुक्ति आन्दोलन गर्नुपर्ने अभिव्यक्ति दिए। महतोले भनेको बहुल राष्ट्रिय राज्य के हो त? विश्लेषक देवेश झाले भने, “यो पश्चिमा थ्योरी हो, जातीय राज्यकै मोडेललाई बहुराष्ट्रिय राज्य भन्छन्। तर नेपालका लागि सामाजिक रुपमा म्याच गर्दैन।” हाम्रो समाज जातीय भए पनि द्वन्द्व बढाउनु विष्फोटक हुने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्