मधेशमा प्रधानमन्त्री ओलीको रणनीति 'पत्थरको जवाफ फूल' काठमाडौं।कुनैबेला प्रदेश २ मा तिरस्कृत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले 'पत्थरको जवाफ फूल'ले दिएका छन्।प्रदेश २ मा प्रधानमन्त्री ओलीले प्रवेश निषेद्य गर्ने समूहका नेतालाई नै राज्य सञ्चालनको महत्वपूर्ण जिम्मेवारी दिएका छन्।शुक्रबार पुनर्गठित सरकारमा प्रदेश २ बाट २ जना उपप्रधानमन्त्रीसहित ११ जना मन्त्री छन्।डा.विजय मिश्र भन्छन्-'मधेशमा विकास र नेतृत्व दिएर जवाफ फर्काएका छन्।अहिले जस्तो मधेशको प्रतिनिधित्व कहिलै भएको थिएन।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्