कोभिड–१९ विरुद्धको खोपमा केन्द्रीत हुन्छौं : उपप्रधानमन्त्री पौडेल काठमाडौं। उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रीत हुने बताएका छन्। पदबहालीपछि उनले भने, “कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामथ्र्य लगाउँछ।” यस्तै अर्थमन्त्रीसमेत रहेका पौडेलले कोभिड महामारीले सिर्जना गरेको प्रतिकुलतालाई हटाएर आर्थिक पुनरुत्थानतर्फ पनि ध्यान दिइने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्