नारायणकाजी श्रेष्ठको प्रष्टोक्ति : सरकारमा सहभागी हुने सहमति गरेको समाचार षड्यन्त्रमुलक काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई भेटेर सरकारमा सहभागी हुने समाचार झुठो भएको प्रष्ट पारेका छन्। माओवादी नेता श्रेष्ठले प्रधानमन्त्रीलाई भेटेर सरकारमा आउने सहमति गरेको समाचार बाहिरिएको थियो। त्यस समाचारप्रति आपत्ति जनाउँदै नेता श्रेष्ठले झुठो, कपोल्पित र षड्यन्त्रमुलक भएको भन्दै भत्र्सना गरेका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, “ओली नेतृत्वमा भइरहेको प्रतिगमन, निरङ्कुशताविरुद्ध एक होऔं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्