लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मन्त्रालय सार्ने तयारी बुटवल। लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा पहिलो चरणमा तीन महत्वपूर्ण मन्त्रालय स्थानान्तरण गर्ने तयारी थालिएको छ। ग्रामीण तथा शहरी विकास मन्त्रालय,आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्