उपप्रधानमन्त्री महत‍ो भन्छन्- बहुल राष्ट्रिय राज्यको माग यथावत छ काठमाडौं। उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महत‍ोले बहुल राष्ट्रिय राज्यको आफ्नो माग यथावत रहेको पुन: दोहोर्‍याएका छन। नवनियुक्त मन्त्रीहरूलाई बधाइ दिन जनता समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्य नबनाएसम्म आन्दोलन चलिरहने बताए। "नेपाल बहुल राष्ट्रिय राज्य हो। त्यहीअनुसारको नियम कानुन, संविधान र सहभागिता हुनुपर्छ," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्