आज के गर्लान प्रधानन्यायधिस राणाले ?
काठमाण्डौं । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्धा सुनुवाईको लागि आज सर्वोच्च अदालतमा वहस हुदैछ । इजलासको गठनलाई लिएर विवाद आएपछि प्रधानन्यायधिस चोलेन्द्रशम्शेर राणाले आज जेठ २३ गतेका लागि पेशी तोकेका थिए । राणाले इजलासको गठन सम्वन्धि विवादलाई कसरी हल गर्लान् सबैले चासोपूर्वक हेरेका छन् ।
प्रतिक्रिया दिनुहोस्