यस्तो बन्यो संवैधानिक इजलास, वरिष्ठताका आधारमा न्यायाधीश काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिटहरूमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको संवैधानिक इजलास गठन भएको छ। इजलासमा वरिष्ठताका आधारका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन्। रिटहरुमाथि आजैबाट सुनुवाई हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्