संवैधानिक इजलासमा दुई न्यायाधीश दोहोरिए, दुई नयाँ
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षमा आज नयाँ संवैधानिक इजलास गठन भएको छ। आज गठन भएको इजलासमा यसअघि संवैधानिक इजलासमा परेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराई दोहोरिएका छन्। न्यायधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडा भने नयाँ थपिएका हुन्।
प्रतिक्रिया दिनुहोस्