सांसदबाट पदमुक्त भएका थापाको पेसी न्यायाधीश कुमार चुडालको इजलासमा काठमाडौं। गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा गरेको रिटमाथि पेसी तोकिएको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासमा सो मुद्दामाथि सुनवाइ हुँदैछ। थापाले दायर गरेको रिटमा राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयलाई विपक्षी बनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्