निवर्तमान उपप्रधानमन्त्री पोखरेलले पार्टी कोषमा ६ लाख जम्मा गरे काठमाडौं। एमाले महासचिव ईश्‍वर पोखरेलले सरकारको उपप्रधान तथा रक्षामन्त्री भएकाले अवधिमा पार्टी कोषमा ६ लाख पाँच हजार जम्मा गरेको जानकारी दिएका छन्। आज सामाजिक सञ्जालमा उपप्रधान तथा रक्षामन्त्री भएको बेला सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यस्तो जानकारी दिएका हुन्। एमालेमा पार्टीको सिफारिसमा सुविधाको पदमा जाने नेता र कार्यकर्ताले अनिवार्य लेवी बुझाउनु पर्दछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्