संवैधानिक इजालस गठन प्रकिया पुन: बिबादमा
काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्धको संबैधानिक इजालस गठन प्रकिया पुन: बिबादमा परेको छ। महाअभियोगमा प्रस्तावित भएका आनन्दमोहन भट्टराईलाई इजालसमा ल्याएको, संसदीय सुनवाई समितिमा रहेका सदस्य नै झगडालु भएकाले सो सुनवाई कटेर आएका न्यायधीस नै इजालसमा रहेको भन्दै सरकारी वकिलहरुले प्रश्न उठाएका हुन्। महान्याधिवक्ता रमेश बडालले यघि बस्न नमान्ने न्यायधीसलाई दोहोर्याएको तथा इच्छुकलाई हटाएको भन्दै आपत्ति जनाएका हुन्।
प्रतिक्रिया दिनुहोस्