संवैधानिक इजालस गठन प्रक्रियामा महान्यायाधिवक्ता बडालको आपत्ति काठमाडौं। महान्याधिवक्ता रमेश बडालले संवैधानिक इजालासको गठन प्रकियाप्रति आपत्ति जनाएका छन। अमुक ब्यक्तिले प्रश्न उठाएकै भरमा नयाँ इजालस गठन गरेको भन्दै नयाँ इजालासमा रहेका न्यायधीसहरूमा पनि प्रश्न उठाउने ठाउँ रहेको बताएका हुन। नेकपा सम्बन्धी ऋषि कट्टेलका मुद्दा र त्यसको फैसलासँग अहिले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सम्बन्ध नहुदाँ पनि न्यायधीसहरू हटाउने कार्य गलत भएको महान्याधिवक्ता बरालले तर्क गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्