बरिष्ठ अधिवक्ता पन्तले भने-न्यायाधीशहरु कार्की र भट्टराईको निष्पक्ष न्यायप्रति विश्वास छैन काठमाडौं। बरिष्ठ अधिवक्ता सुशील पन्तले न्यायधीसद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले निष्पक्ष न्याय गर्छन भन्नेमा आफू विश्वस्त हुन नसक्ने बताएका छन। सरकारका तर्फबाट बहस गर्दै पन्तले दुई न्यायधीसलाई हटाएर संवैधानिक इजालस पुनर्गठन गर्नु पर्ने उनले माग गरे।" न्यायाधीशहरु कार्की र भट्टराईप्रति विश्वास छैन,निष्पक्ष न्याय गर्न सक्नु हुन्न, त्यसैले हटाउनु पर्छ," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्