संवैधानिक इजालस गठनमै सरकार पक्षिय वकिलहरुको प्रश्न काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा गत साता संवैधानिक इजालसले गरेको आदेशमा महान्याधिवक्तासहित सरकार पक्षधर वकिलहरुले गम्भीर प्रश्न उठाएका छन। सो आदेशमा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले हस्ताक्षर नगरेको,आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले बस्दिन भन्दाभन्दै दोहोर्‍याएको तथा तेजबहादु केसी र बमबहादुर श्रेष्ठले बस्छु भन्दा पनि विना कारण हटाइएको भन्दै आदेशमा नै प्रश्न उठाएका छन्। बहस जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्