अदालतमा महान्यायाधिवक्ता बडालको प्रश्न,न्यायधीसमाथि विश्वास छैन भनेर बिपक्षीले भन्दा सदर हुने हामीले भन्दा कारबाही हुने? काठमाडौं। महान्यायाधिवक्ता रमेश बडालले बिपक्षीले विश्वास छैन भन्दा सदर हुने तर हामीले दुई न्यायधीसमाथि विश्वास छैन भन्दा कारबाही हुने? यो कस्तो न्याय दिन खोजिएको हो भन्दै बहसमा प्रश्न उठाएका छन्। संवैधानिक इजालसमा रहेका आनन्दमोहन श्रेष्ठ र दीपकुमार कार्कीको न्यायिक निष्पक्षतामा प्रश्न उठाए लगत्तै प्रधान्यायाधीस चोलेन्द्र शमशेर राणाले 'अदालतको मानहानी' मुद्धाको चेतावनी दिएपछि बडालले उल्टै प्रश्न गरेका हुन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्