बाँदरमुढे घटनाको स्वतन्त्र छानविनको माग काठमाडौं। एड्भोकेसी फोरम नेपाल र जवाफदेहिता निगरानी समितिले बाँदरमुढे घटनाको शीघ्र, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। उक्त घटना भएको आज १६ वर्ष पुरा भएको स्मरण गर्दै फोरम र समितिले संयुक्त विज्ञप्ति निकाल्दै पीडितहरुले अझैसम्म न्याय नपाएकोमा दुःख व्यक्त गरेका छन्। बाँदरमुढे घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारको गम्भीर उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्