सरकारी वकिलहरुले प्रश्न उठाएपछि संवैधानिक इजालस केही समयका लागि स्थगित
काठमाडौं। न्यायधीसद्वय आनन्दमोहन भट्टराई र दिपककुमार कार्कीको न्यायिक निष्पक्षतामा सरकारी वकिलहरूले प्रश्न उठाएपछि संवैधानिक इजालस केही समयका लागि स्थगित भएको छ। महान्यायाधिवक्ता रमेश बडाललगायतले प्रश्न उठाएपछि प्रधानन्यायाधीस राणाले केही समयका लागि इजालस 'ब्रेक' गरेका हुन।
प्रतिक्रिया दिनुहोस्