समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई सफल पार्न ध्यान दिन्छुः मन्त्री भण्डारी काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताएका छन्। आइतबार कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले उर्जा मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने प्रतिवद्धता जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्