समाजमा रहेका विभिन्न कुरीति अन्त्यका काम गर्ने मन्त्री चौधरीले भनाइ
काठमाडौं। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले पदभार ग्रहण गर्दै पञ्च बर्षीय रणनीतिक कार्ययोजना मन्त्रिपरिषदमा पठाउने फाइलमा सदर गरी कार्य प्रारम्भ गरेकी छिन्। आज पदभार ग्रहण गर्दै समाजमा रहेका विभिन्न कुरीति अन्त्यका काम गर्ने बताइन्।
प्रतिक्रिया दिनुहोस्