संवैधानिक ईजलास पुनः सुरु काठमाडौं। विवादका बीच टि ब्रेकपछि स्थगित भएको संवैधानिक ईजालस पुनः सुरु भएको छ। निवेदकका तर्फबाट बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन्। सरकारी वकिलहरूले न्यायधिशद्वय आनन्दमोहन श्रेष्ठ र दिपकुमार कार्कीले निष्पक्ष न्याय दिन नसक्ने भन्दै प्रश्न उठाएपछि ईजालस केहीबेरका लागि स्थगित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्