संवैधानिक ईजलासको गठन प्रक्रियामा बहस गर्नु जरुरी छैन् : न्यायाधिश खतिवडा
काठमाडौं। संवैधानिक ईजलासको गठन प्रक्रियामा बहस नै नहुनुपर्ने न्यायाधिश ईश्वरप्रसाद खतिवडाले जनाएका छन्। विवादका बीच टि ब्रेक अन्त्य भई छलफल प्रारम्भ भएलगत्तै न्यायाधिश खतिवडाले ईजलास गठन प्रक्रियाको बहसप्रति असन्तुष्टी जनाएका हुन्। उनले भने, ‘ईजलास गठनबारे बहस नै हुनुपर्ने होइन्, यसले हामीलाई कम्फर्टेबल फिल भइरहेको छैन्।’
प्रतिक्रिया दिनुहोस्