मन्त्रिपरिषद् हेरफेर असंवैधानिक भएको नेपाल पक्षको ठहर काठमाडौं। माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुर्नगठन गरेर लोकतान्त्रिक राजनीतिक प्रणाली भत्काउने निर्लज्ज पाइला चालेको बताएको छ। स्थायी कमिटीको बैठकवाट पारित प्रस्तावमा उक्त समूहले आफैले निर्वाचन घोषणा गरी कामचलाउ सरकार भएर मन्त्रिपरिषदमा हेरफेर गरेको भन्दै आपत्ति जनाएको हो। उसले संविधान संशोधन कार्यदल गठनप्रति पनि आपत्ति जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्