संवैधानिक ईजलासको गठन प्रक्रियाका विषयमा भइरहेको बहसलाई गम्भीर रुपमा हेरौं : वरिष्ठ अधिवक्ता भट्टराई काठमाडौं। प्रतिनिधिसभा विघटनको मुद्धा हेर्ने संवैधानिक ईजलासको गठन प्रक्रियाका विषयमा भइरहेको बहसका विषयले गम्भीर रूपमा हेर्न वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले आग्रह गरेका छन्। संवैधानिक ईजालस गठन प्रक्रियामा विवाद बढेपछि भट्टराईले न्याय प्रणाली विघटनको दिशातर्फ गएको टिप्पणी समेत गरे। भट्टराईले प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका निवेदकका तर्फबाट बहस गरिरहेका छन्। न्यायधिसद्वय आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीले ईजलासको निष्पक्षतामाथि प्रश्न उठाइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्