नेपाल पक्षले भन्यो, ‘रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिने हल्ला प्रयोजित हो’
काठमाडौं। मावधकुमार नेपाल पक्षका सांसदहरुले सर्वाेच्च अदालतमा दायर रिटमा भएको हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेका छन्। स्थायी कमिटीको बैठकबाट पारित निर्णयमा भनिएको छ, “नेपालको संविधान, लोकतन्त्र र प्रतिनिधिसभाको रक्षाका लागि सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिने प्रायोजित हल्ला निराधार हो।”
प्रतिक्रिया दिनुहोस्