प्रधानमन्त्री ओली २०७५ साल जेठ ३ गते अघि फर्कन तयार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू २०७५ साल जेठ ३ गते अघि फर्कन तयार भएको बताएका छन्। नेकपा एमालेको एकताका लागि ओलीले आह्वान गरेको पत्रमा यस्तो उल्लेख गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्