यस्ता छन् पार्टी एकताका लागि प्रधानमन्त्रीको ६ बुँदे प्रस्ताव
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम गर्न छबुँदे प्रस्ताव अघि सारेका छन्। एमालेको एकताका लागि उनले पार्टीलाई२०७५ जेठ३ पूर्वकै अवस्थाबाट अघि बढाउने, मातहतका पार्टी कमिटी र संङ्गठनहरु२०७५ जेठ३ पूर्वकै अवस्थामा क्रियाशील हुने, समस्या समाधानका लागि कार्यदलले काम गर्ने, सर्वोच्च अलातलको रिट निवेदनमा प्रयोग गरिएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने, पार्टीमा कसैलाई पूर्वाग्रह नराखिने प्रस्ताव अघि सारेका हुन्।
प्रतिक्रिया दिनुहोस्