पार्टी अध्यक्षको आह्वान सकारात्मक : योगेश भट्टराई
काठमाडौं। नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि गरेको आह्वान सकारात्मक रहेको बताएका छन्। उनले छलफललाई यो वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको उल्लेख गरेका छन्। भने,“सर्वोच्चमा विचाराधिन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्षमा पुग्नु उपयुक्त हुनेछ। यो आह्वानले अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु।”
प्रतिक्रिया दिनुहोस्