माधव नेपाललाई शंकर पोखरेलको सुझाव– अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं
काठमाडौं। एमाले जेठ २ मा फर्काउने अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अब मन मिलाउनुपर्ने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। “जेठ २ मा फर्किने कुरा भो। अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं”, उनले भने,“जनता पार्टीको साथमै छन्। समस्या नेतृत्वबीचको हो। पहल गरौं।”
प्रतिक्रिया दिनुहोस्