पार्टी एकताको प्रस्तावलाई धोखाधडीको संज्ञा
काठमाडाैं। नेकपा एमालेको माधवकुमार नेपालकुमार नेपाल समूहका कतिपय नेताले पार्टी एकतासबन्धी प्रस्तावलाई धोखाखडीको संज्ञा दिएका छन। आईतबारराति अध्यक्ष केपी शर्मा ओलीले एकता सबन्धी ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि नेपाल समूहका नेताले सामाजिक सञ्जाल र मिडियामार्फत धोखाखडी र चालवाजीको संज्ञा दिएका हुन्। यसरी सार्वजनिक रूपमा नै असहमति जनाउनेमा अहिलेसम्म बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, बिरोध खतिवडा, रामकुमारी झाक्री, जगन्नाथ खतिवडा, राजेन्द्र राई
प्रतिक्रिया दिनुहोस्