संवैधानिक इजलास स्थगित
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ। प्रधानन्यायाधीश राणाले आफू बिरामी भएकाले संवैधानिक इजलास बस्ने नसक्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिइसकेका छन्। तर उनको स्वास्थ्यमा के समस्या आएको हो भन्नेबारे खुलाइएको छैन।
प्रतिक्रिया दिनुहोस्