प्रधानमन्त्री ओलीले भने– भारतले खोप वितरण गर्दा मित्रतालाई पनि ध्यान दियोस्
काडमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको लडाईमा भारतले नेपाललाई पूर्ण रुपमा सहयोग गर्नुपर्ने बताएका छन्।बीबीसी हिन्दीसँगको अन्तरर्वार्तामा उनले भनेका छन्, “यदि भारतमा महामारी नियन्त्रण भयो र नेपालमा भएन भने त्यसको कुनै अर्थ छैन।बोर्डरमा यति नजिक दुई देशका जनता बसेका छन्, रोक्न सक्दैनौं।” भारत र नेपालबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले सहयोग गर्दा मित्रतालाई पनि ध्यान दिन अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्