मेरा कारण नेकपा खोरज भएको भन्नु भ्रामक : प्रचण्ड काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले आफ्ना कारण नेकपा एकता कायम हुन नसकेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइको खण्डन गरेका छन्। उनले भनेका छन्,“प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ। त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्